होटलमा सँगै बसेका युवकको हत्या गरेँ भन्दै जब महिलाले प्रहरी बोलाउन लाइन्
असार २०, सिन्धुली | सिन्धुली प्रहरीले कमलामाई नगरपालिका–६ धुरा बस्ने सुमन बिकको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका-६ लोकतान्त्रिक चोकस्थित डाँफे होटलमा आइतबार आएर सँगै बसेका...