कर्णाली प्रदेश: प्रत्यक्षमा महिला शून्य, प्रदेशसभामा एकमात्र दलित सदस्य
मङ्सिर १२, कर्णाली । कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ एकमात्र दलित प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको छ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत हुम्ला प्रदेश (१)बाट नेकपा (माओवादी...