Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सुर्खेत- २ मा एमालेको सुरूवाती अग्रता

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>मङ्सिर ५, सुर्खेत | </b>सुर्खेत क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा एमालेका अमृत बिसीले सुरूवाती अग्रता लिएका छन् । सोमबार दिउँसो ११८२ मत गणना गर्दा अमृत बिसीले ६५० मत पाएका छन् भने कांग्रेसका उम्मेदवार हृदयराम थानीले ५१८ मत पाएका छन्। मतगणना जारी छ।<br></p>