कात्तिक १२, सुर्खेत | सुर्खेतमा पिकनिक खान गएका दुई जना भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् । सुर्खेतको भेरीगंगा नगरपालिकाको सत्तरी भन्ने ठाउँमा पौडी खेल्ने क्रममा दुईजना बेपत्ता...