बीस दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा
कात्तिक ८, काठमाडौँ | पहिरोका कारण २० दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।
कर्णालीवासीका लागि देशका विभिन्न गन्तव्यमा पुग्ने प्रमुख सडकखण्ड कर्णाली राजमार्ग गत असोज १९ गतेदेखि २४ गतेसम्म...