पहिराेमा ज्यान गुमाउने सदस्यकाे परिवारलाई प्रदेश सरकारबाट तत्काल २५ हजार राहत
कात्तिक २, सुर्खेत | कर्णाली प्रदेश सरकारले १९ देखि २४ असोजसम्म परेको अविरल वर्षाको कारण गएकाे पहिरोमा परी ज्यान गुमाएका सदस्यका परिवारलाई जनही २५ हजार रुपैयाँ काजकिरिया खर्चस्वरुप दिने भएको...