विदेश जाने तयारीमा रहेका युवक सुर्खेतमा पुलमुनि झुण्डिएको अवस्थामा फेला परे
माघ १७, सुर्खेत | सुर्खेतको वीरेन्द्रनगर नगरनगरपालिका–१०, नारायण पेट्रोल पम्पनजिकै इत्रामखोला पुलमा हुम्लाका एक युवक झुन्डिएको अवस्थामा फेला परेका छन् ।
आज बिहान हुम्लाको अदानचुली गाउँपालिका–३, गोरपालिका २४ वर्षीय मिलन बुमी झुन्डिएको...