दुर्घटनामा मृत्यु हुने चारै जना स्वास्थ्यकर्मी, रमाइलो गरेर फर्किँदा जिप दुर्घटना
माघ ८, सुर्खेत | आइतबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित झुप्रा खोला नजिक भएको जिप दुर्घटनामा मृत्यु हुने चारै जना स्वास्थ्यकर्मी भएको खुलेको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–७ बस्ने दैलेख...