श्रीमतीको हत्यापछि टाउको काटेर झोलामा बोकी आत्मसमर्पण गर्न प्रहरीकहाँ पुगे अम्मरबहादुर
मङ्सिर २१, काठमाडौँ | सुर्खेतमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। हत्या आरोपमा प्रहरीले पञ्चपुरी नगरपालिका-३ तोक्मा बस्ने ३८ वर्षीय अम्मरबहादुर आले मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी...