पुँजी बजार सुधारका लागि संघर्ष समिति गठन, आन्दोलनका कार्यक्रम घोषणा
जेठ २१, काठमाडौं | सेयर लगानीकर्ताहरूको भेलाले पुँजी बजार सुधार र विकासका लागि तिलक कोइरालाको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठनसहित दबाबमूलक कार्यक्रम घोषणा गरेको छ । सरकारलेसाढे तीन वर्षअघि नै...