मंसिर २२, काठमाडौँ | सेयर बजार निरन्तर ओरालाे लागिरहेकाे छ। निरन्तर घट्दै आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज पनि ५३ अंकले घटेको छ । साताको आइतबार ७२ अंकले घटेको नेप्से...