नियोजित हल्लाको पछि नलागौँ, अर्थतन्त्रका सूचक ठिक छन्: अर्थमन्त्री
पुस ५, काठमाडौँ | अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सङ्कटमा पर्नथालेको भनी गरिएको प्रचारलाई ‘नियोजित हल्ला’को सङ्ज्ञा दिनुभएको छ । अर्थ मन्त्रालयमा आज आयोजित पूँजीगत खर्चसम्बन्धी अन्तरमन्त्रालयगत छलफल तथा अन्तरक्रियामा उहाँले...