खाने नुनको मूल्य बढ्यो, प्रति प्याकेट कति पुग्यो ?
असार १९, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाने नुनको मूल्य बढाएको छ । साल्ट ट्रेडिङको सञ्चालक समितिको बैठकले नुनको मूल्य ३ रुपैयाँले बढाएको जानकारी दिएको हो ।
साल्ट ट्रेडिङ कर्पोरेशनका...