काठमाडौँ | सेयरबजारमा आज साढे ५ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सूचक ५.५७ अंकले घटेर २६७०.७० विन्दुमा रोकिएको हो। यस दिन साढे ५ अर्बको सेयर किनबेच...