आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको कतिमा हुँदैछ कारोबार?
काठमाडौँ | नेपाली बजारमा सुनको मूल्यले फेरि रेकर्ड बनाएको छ । बुधबार प्रतितोला ८ सय रुपैयाँले बढेर सुनको भाउले ऐतिहासिक बिन्दु कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका...