चैत २१, काठमाडौँ । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य चैत २२ गते बिहिबारबाट लागू हुनेछ ।नयाँ समर्थन मूल्यअनुसार मध्यम (मिडियम)...