नुवाकोटमा ‘जिरे’ समूहद्वारा हप्ता-अशुली नदिएको बन्दै सडक कामदारमाथी कुटपिट
चैत २, नुवाकोट । बिगत लामो समय जेल जीवन बिताएर जेलबाट छुटेका नुवाकोटका सन्तोष गुरुङ उर्फ 'जिरे' भन्ने ब्यक्ति लगाएत ५/६ जनाको समुहले पिआर इन्फ्राक्चर कम्पनीद्वारा नुवाकोटको शिवपुरीमा निर्माण गर्दै...