अर्थमन्त्रीलाई कोरियामा आयोजना हुने एडिबीको बैठकमा भाग लिन स्वीकृति
चैत ३०, काठमाडौँ | सरकारले आगामी वैशाख १९ देखि २२ गतेसम्म कोरियामा आयोजना हुने एसियाली विकास बैंकको ५६औँ बैठकमा भाग लिन अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ ।यही...