दुई महिनादेखि साउदीमा अलपत्र परेका १९ नेपाली कामदार स्वदेश फर्किए
साउन १, काठमाडौँ | बैदेशिक रोजगारका लागि दुई महिना अघि साउदी अरब पुगेका १९ नेपाली स्वदेश फर्किएका छन् | आकर्षक रोजगारीको प्रलोभन देखाएर नयाँ बानेश्वरस्थित ओशो रिक्रुटिङ एजेन्सी प्रालिमार्फत साउदी...