असार ३०, काठमाडौँ | बहराइनमा ४ महिनादेखि बिरामी भई कोमामा रहेका एक नेपालीको उद्धार गरिएको छ । सुनसरी जिल्ला घर भई बहराइनमा कार्यरत रहेका दिनेश कुमार चौधरी १७ मार्च २०२३...