एअरपोर्टबाट फर्काइएका नौ जना श्रमिक आज उही कागजातमा कुवेत उडें
असार २९, काठमाडौँ । बुधबार बेलुका कागजात शंकास्पद भनि एअरपोर्टबाट फर्काइएका नौ जना श्रमिक आज उही कागजातमा कुवेत प्रस्थान गरेका छन् ।
उनिहरुको आजसम्म मात्र भिसाको अवधि भएको कारण म्यानपावरले बाध्य...