‘कुवेत जाने क्रममा एअरपोर्टमै रोकिएका ११७ जना युवाको टिकट अध्यागमनले तिर्नुपर्छ’
अनिल अधिकारी । जेठ २९, काठमाडौँ । वैध कागजात भएर पनि ११७ श्रमिक कुवेत उड्नबाट रोकिएको विषयलाई लिएर रोकिएका कामदारको टिकट बापतको क्षेतिपूर्ति कसले तिर्ने भन्ने प्रश्न गम्भीर रुपमा खडा...