साउदी दूतावासद्वारा शैक्षिक प्रमाणपत्र फेरि अनिवार्य
असार १२, काठमाडौँ | नेपालस्थित साउदी अरबको दूतावासले भिसाका लागि शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको छ । गत जुन १२ तारिखदेखि वैदेशिक रोजगारीका लागि जाने नेपाली कामदारको भिसाका शैक्षिक प्रमाणपत्र अनिवार्य...