पुन: कोरिया जान पाउनुपर्ने भन्दै युवाहरूद्वारा ईपीएस कोरिया शाखा ग्वार्कोस्थित कार्यालयमा धर्ना
असार १०, काठमाडौँ | भाषा परीक्षा पास गरेर पनि लामो समयदेखि कोरिया जान नपाएको भन्दै युवाहरूले ईपीएस कोरिया शाखा ग्वार्कोस्थित कार्यालयमा धर्ना दिएका छन् ।
कोरियामा ५ वर्ष बसेर फर्किएकाहरूले पुन:...