‘श्रम मन्त्रालय र बिभागमा भ्रष्टहरुको जालो रहेसम्म बैदेशिक रोजगारमा बेथिति कायम रहन्छ’
अनिल अधिकारी ।
वैदेशिक रोजगारमा चरम बेथिति छ । यो क्षेत्र सुधारको लागि बनेको कानुनमा जताततै प्वाल छ, जुन प्वालबाट सजिलै भ्रष्ट कर्मचारीहरु छिर्न सक्ने हुँदा सिंगो...