चर्को लागत अशुली मलेसिया पुर्याईएका १४ नेपालीलाई मलेसिया स्थित कम्पनीद्वारा नेपाल फिर्ता
अनिल अधिकारी । असार ६, काठमाडौँ । ओभरटाइम सहित मासिक दुई हजार २६२ मलेसियन रिंगेट तलब हुने सम्झौतामा मलेसिया स्थित THE COFFEE BEAN & TEA LEAF (M) SDN.BHD. कम्पनीमा रोजगारमा...