वैदेशिक रोजगारका क्रममा ‘अनडकुमेन्टेड’ श्रमिकलाई वैधानिक बनाइदै
असार ६, काठमाडौँ । वैदेशिक रोजगारको क्रममा (वैधानिक कागजात नभएर समस्यामा रहेका) नेपाली श्रमिकहरूलाई वैधानिक बनाउन पहल थालिएको छ । श्रम, रोजगार तथा सामाजिक सुुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको सिलसिलामा अवैध...