वैदेशिक रोजगारीमा अवैध रूपमा बस्दै आएका श्रमिकलाई वैधानिक बनाइने
असार ६, काठमाडौँ | वैदेशिक रोजगारीमा रहेका वैधानिक कागजात नभएका (अनडकुमेन्टेड) नेपाली श्रमिकहरूलाई वैधानिक बनाउन पहल थालिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको सिलसिलामा अवैध रूपमा बस्दै...