नेदरल्याण्ड्स पठाइदिन्छु भन्दै ३२ लाख ठगेको आरोपमा पक्राउ
असार ४, काठमाडौँ | वैदेशिक रोजगारीको लागि नेदरल्याण्ड्स पठाइ दिन्छु भन्दै ३२ लाख रुपैयाँ ठगीको आरोपमा १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ९ बत्तिसपुतली बस्ने वर्ष ३०...