कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ
असार ३, काठमाडौँ | कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका-१ ठुलो धादिङ घर भई हाल काठमाडौंको गोकर्णेश्वर-८...