आदित्य चोपडाले पठान-२ मा नयाँ निर्देशकलाइ जिम्मा दिने, लोकेश कनागराजको नाम चर्चामा
चैत १९, मुम्बइ । शाहरुख खानको पठान २ को बारेमा हरेक दिन नयाँ अपडेटहरू आइरहेका छन्।
हालै आदित्य चोपडाले सिद्धार्थ आनन्दलाई ‘पठान २’ निर्देशन गर्न नचाहेको खबर आएको थियो । त्यसैले...