गुल्मीमा ३०० भन्दा बढी जनामा एचआइभी सङ्क्रमित
पुस १, गुल्मी | गुल्मीमा ३०० भन्दा बढी जनामा एचआइभी सङ्क्रमित रहेको पाइएको छ ।
गुल्मी जिल्लामा ३४८ जना एचआइभी सङ्क्रमित रहेको गुल्मी अस्पतालअन्तर्गत एचआइभी तथा एड्स एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) सेन्टर...