गैरीगाउँ हत्याकाण्ड: डीएनए मिल्यो, अभियुक्तको बयानपछि मागियो इन्टरपोलसँग सहयोग
असोज २६, काठमाडौँ | काठमाडौंको गैरीगाउँमा ४ जनाको सामूहिक हत्या अभियोगमा २३ वर्षीय सञ्जय भण्डारीविरुद्ध मुद्दा दायर भएको छ । २५ दिन लामो अनुसन्धान सकेर जिल्ला प्रहरी परिसर काठमाडौंले पठाएको...