प्रधानमन्त्री दाहालले बेइजिङमा भने – बीआरआई कार्यान्वयको अन्तिम तयारीमा छौं
असोज ७, काठमाडौँ | प्रधानमन्त्री पु्ष्पकमल दाहाल 'प्रचण्ड' ले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना कार्यान्वयनको अन्तिम चरणमा रहेको बताएका छन्। नेपाल-चाइना बिजनेस समिटलाई बेइजिङमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले २०१७...