प्रेमिकाले अर्कैसँग बिहे गरेपछि, नग्न तस्विर पठाउने युवकविरुद्ध साइबर अपराधको मुद्दा
काठमाडौँ । करिब चार वर्षअघिको चिनजानबाट सुरु भएको प्रेम सम्बन्ध अन्ततः एक युवालाई कानुनी कारबाहीमा तानिएको छ। सामाजिक सञ्जालमार्फत विकसित भएको सम्बन्धमा एक युवतीसँगको व्यक्तिगत तस्बिर र भिडिओ सार्वजनिक गर्ने...