गगन थापा उपस्थित नभएपछि सुरु भएन कांग्रेस केन्द्रीय समिति बैठक
काठमाडौँ | नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको दिउँसो १ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन । महामन्त्री गगन थापा बैठकस्थल सानेपामा उपस्थित नभएकाले बैठक सुरु हुन नसकेको एक नेताले...