पूर्वगृहमन्त्री रवि लामिछानेको धरौटीमाथि पोखरा उच्च अदालतमा सुनुवाइ सुरु
काठमाडौँ | पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश विरुद्ध परेको निवेदनमाथि उच्च अदालत पोखरामा सुनुवाइ सुरु भएको छ । मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश दिपेन्द्र अधिकारीको इजलासमा सुरुमा...