सभामुखको पहलमा बसेको बैठक निष्कर्षविहीन, सदनको अवस्था अन्योलमा
काठमाडौं । प्रतिनिधिसभाको जारी अवरोध हटाउने प्रयासस्वरूप सभामुख देवराज घिमिरेको आह्वानमा बसेको बैठक निष्कर्षविहीन बनेको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन र राजीनामाको माग गर्दै विपक्षी दलहरूले सदन...