भारतमा राहुल गान्धीसहित ३० सांसद पक्राउ परे
काठमाडौँ | निर्वाचन आयोगले मतदाता नामावलीमा धाँधली गरेको भन्दै भारतको राजधानी नयाँदिल्लीमा विरोध प्रदर्शनमा उत्रेका विपक्षी दलका सांसदहरू पक्राउ परेका छन् । कांग्रेस नेता राहुल गान्धीसहित ३० जनाभन्दा धेरै सांसदहरू...