विद्युत् विधेयकबाट सरकारले विदेशी सेना नेपाल आउने बाटो खोल्यो- पूर्वउपप्रधानमन्त्री डा. रावल
काठमाडौँ | पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले सरकारले विदेशी सेना नेपाल आउने बाटो खोलिरहेको आरोप लगाएका छन् । शनिबार (साउन १७) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् ।...