वडाअध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
जेठ १२, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेका अवस्थामा जनकपुरधाम उपमहानगरपालिका–११ का वडाअध्यक्ष र सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले जग्गा दर्ता सर्जमिन मुचुल्काको रोहबरमा...