स्थानिय सान्ति समितीको द्धन्द रुपान्तरण सम्बन्धी एक दिने अभिमुखीकरण प्रशिक्षण कार्यक्रम सम्पन्न
राधा फुलारा / असोज १३ ,डडेल्धुरा - डडेल्धुराको अजैमेरु गाबिसमा स्थानिय सान्ति समितीको द्धन्द रुपान्तरण एक दिने अभिमुखीकरण प्रशिक्षण बिहीबार सम्पन्न गरेको छ । स्थानीय स्तरमा रहेका द्धन्द प्रभावीतहरुको निबेदन...