प्रतिनिधिसभा विघटन : प्रधानमन्त्रीले सर्वोच्चलाई दिए जवाफ, के छ जवाफको सारसंक्षेप ?
असार ३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शेरबहादुर देउवासहितका १४६ निवर्तमान सांदले माग गरे बमोजिम अदालतले फैसला दिने हो भने पञ्चायती व्यवस्थाको जस्तो निर्दलीयतालाई ब्युँताउने जिकिर गरेका छन् ।
संवैधानिक...