सुशीला कार्कीको नेतृत्वमा सरकार बनाऔं – जेनजी प्रतिनिधि
काठमाडौं । जंगीअड्डामा भएको जेनजी प्रतिनिधिको बैठकमा शुशील कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउन प्रस्ताव राखेको छ । यो प्रस्ताव नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलसमक्ष पठाइएको छ । सेनाले पूर्वप्रधानन्यायाधीश कार्कीसँग...