जोनले खोले १११ बर्षसम्म बाँच्नुको रहस्य, पढनुहोस् विश्वको सबैभन्दा बृद्दको सुझावहरु !
चैत २६, लन्डन | बेलायतका १११ वर्षीय जोन टिनिसवुडले विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गरेका छन् ।
जोनको जन्म उत्तरी इङ्गल्याण्डको मर्सीसाइडमा सन् १९१२...