शिव मन्दिरको भजन कृतन गर्ने कोठाभित्र ५१ वर्षीय पुरुषको शव फेला
चैत २६, काठमाडौं । मकवानपुरकाे मनहरीस्थित शिव मन्दिरभित्र अन्दाजी ५१ वर्षीय पुरुषको शव फेला परेको छन्।
मनहरी गाउँपालिका- ७ मनहरी बजारमा रहेको शिव मन्दिरको भजन कृतन गर्ने कोठाभित्र राक्सिराङ गाउँपालिका- २ निङराङका डिलबहादुर...