बंगलादेशविरुद्ध नेपालले ३० ओभरमा चार विकेट गुमाएर १०३ रन बनायो
माघ १६, काठमाडौँ | आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा बंगलादेशविरुद्ध नेपालले १०० रन पूरा गरेको छ ।
बुधबार दक्षिण अफ्रिकाको मनगंगमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालबाट...