नेपालविरुद्ध बंगलादेशको दबाब, तेस्रो विकेटको रूपमा आउट भए अर्जुन
माघ १६, काठमाडौँ | आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा बंगलादेशले नेपालविरुद्ध बलिङमा दबाब बनाएको छ ।
बंगलादेशले पहिलो पावर प्लेभित्रै नेपालको तीन विकेट लिएको छ । नेपालले ८.३...