धादिङमा प्रतिबन्धित औषधि बिक्री गर्ने २ भेटेरिनरी पसल कारबाहीमा
माघ १६, धादिङ | धादिङमा भेटेरिनरी पसल तथा क्लिनिकहरुमा अनुगमन गरिएको छ ।
जिल्ला अनुगमन समितिले सोमबार धुनिवेसी नगरपालिका आसपासका भेटेरिनरी पसल तथा क्लिनिकहरुमा अनुगमन गरेको हो ।
अनुगमनको क्रममा धुनिवेसी नगरपालिका–१ भञ्ज्याङ...