बसले ठक्कर दिँदा बागमती प्रदेशका पूर्व मन्त्री बलराम पौडेलको निधन
माघ १६, काठमाडौँ । बागमती प्रदेश सरकारका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता बलराम पौडेलको निधन भएको छ ।
नवलपुरको गैंडाकोटमा बसले ठक्कर दिँदा पूर्व मन्त्री बलराम पौडेलको मृत्यु भएको हो ।